संविधान प्रदत्त अधिकारमाथि बन्देज नलगाउ

पछिल्लो समय सरकारले शान्तिसुरक्षाको बहानामा शान्तिपूर्ण विरोधलगायतका कार्यक्रममाथि दमन गर्ने गरेको समाचार सार्वजनिक भइरहेका छन् । आपूmलाई लोकतान्त्रिक बताउने सरकारले संविधान प्रदत्त जनताका मौलिक हक अधिकारमाथि बन्देज लगाउनु आफैँमा घृणित र लज्जाजनक कार्य हो । जनताको मौलिक हक र अधिकारमाथि बन्देज लगाएर लोकतन्त्र बलियो हुन सक्दैन । यस विषयमा सरकारले हेक्का राख्नु जरुरी छ । […]
२०७४ मंसिर १० गते, आईतवार