दम्भ र घमण्डको राजनीति
यतिबेला नेकपा एमाले र माओवादी केन्द्र निर्वाचनमा बहुमत ल्याएको दम्भ देखाउँदै सरकार गठनमा व्यस्त छन् । उनीहरु देश र जनताको समस्या समाधान गर्नभन्दा पनि कसरी आफ्नो पार्टीलाई सरकारमा दर्बिलो बनाउने र सत्ता हत्याउने भन्ने विषयमा तल्लिन भएको सबैसामु छर्लङ्ग छ । यी दुई दल मिलेर देश र जनतालाई बन्धक बनाउने दिशातिर उद्यत भएको प्रस्ट देखिन्छ […]
२०७४ फाल्गुन २७ गते, आईतवार