भारतीय हस्तक्षेप एक प्रमुख चुनौती – झपेन्द्रराज बैद्य
नेपाल र भारत असल छिमेकी हुन। यसमा कुनै शंका छैन। कला,साहित्य, सँस्कृति ,प्रकृति , प्रबृति र बृतिमा पनि दुबै देश समान छन्। नागरिक समान छन्। बिहेवारी चल्छ। हिन्दूधर्ममा बिश्वास राख्नेहरुमा तिहार रक्षाबन्धन ईत्यादि चाडपर्वहरु समानरुपमा मानिन्छन्। खुला सीमा छ। घर माइत आवत जावत गर्छन् मधेशीहरु। यति हुदाहुदै पनि भारतीय शासक बर्ग र नेताहरुले नेपाललाई हेपाहा […]
२०७५ बैशाख २१ गते, शुक्रबार