विचार

एकीकृत जनक्रान्तिको आवश्यकता

यतिबेला दस वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धिहरु पूर्णरुपमा गुम्दै गएका छन् । देश र जनतालाई परिवर्तनको झुठो सपना देखाएर दलहरु पुनः संसदीय धारमै फर्किएका छन् । देश र जनताभन्दा पनि आपूm र आफ्नो दललाई प्रधान ठानी हरेक निर्णयहरु हुने गरेका छन् । भूकम्प पीडित जनताहरु दुई वर्षदेखि खुला आकाशमुनि रात बिताउन बाध्य […]

२०७४ भाद्र १८ गते, आईतवार

किन हेप्छ भारतले नेपाललाई ? – हस्तबहादुर केसी

किन हेप्छ भारतले नेपाललाई ? यो ज्यादै महत्वपूर्ण प्रश्न हो । नेपाल एउटा स्वतन्त्र र सार्वभौम सम्पन्न देश हो भनिएको छ । तर भारतले नेपाललाई बारम्बार हेप्दै आएको छ । थिचोमिचो गर्दै आएको छ । सिमानामा भारतले करीब ७२ स्थानमा नेपाली भूमि अतिक्रमण गरेको छ । भनिन्छ करिब ६० हजार हेक्टर नेपालको जमीन भारतले हड्पेको […]

२०७४ भाद्र १७ गते, शनिबार

युगान्तकारी अक्टुबर क्रान्तिको गौरवमय गाथा – हस्तबहादुर के.सी.

२५ अक्टुबर विश्वसर्वहारावर्गका लागि एक ऐतिहासिक दिन हो । यसै दिन अर्थात् सन् १९१७ अक्टुबर २५ का दिन महान् रुसी अक्टुबर क्रान्ति सम्पन्न भएको थियो । यस क्रान्तिले विश्वमानव समाजमा पहिलो पटक सर्वहारावर्गको अघिनायकत्व स्थापना गरेको थियो र पुँजीवादी राज्यव्यवस्थालाई माटोको धुलोमा पुरी दिएको थियो । त्यसैले यो क्रान्ति एक ऐतिहासिक र युगान्तकारी घटना थियो […]

२०७४ भाद्र १० गते, शनिबार

को क्रान्तिकारी ? को प्रतिक्रान्तिकारी ?? – खेम थपलिया

को क्रान्तिकारी ? को प्रतिक्रान्तिकारी ? भन्ने कुरा मानिसको भौतिकी परिस्थितिले मात्र निर्धारण गर्दैन, उसको वैचारिकी परिस्थितिले मात्र पनि निर्धारण गर्दैन । मानिसमा भौतिकी परिस्थिति र वैचारिकी परिस्थितिको एकत्व छ कि छैन भन्ने कुराले मात्र उसको क्रान्तिकारिता वा प्रतिक्रान्तिकारिता निर्धारण हुन्छ । भनिन्छ, संशोधनवाद–प्रतिक्रान्ति बाजा बजाएर आउँदैन तर नेपालमा त्यस्तै भइरहेको छैन । नेपालमा यस्ता […]

२०७४ भाद्र ९ गते, शुक्रबार

इण्डियनले फालेका मुद्दामा हाम्राे घाेडा दाैड – भरत दाहाल

समस्याकाे गाँठाे एकातिर छ, यहाँका स्वनामधन्य पढालिखा ब्यक्ति इण्डियनहरूले सडकमा फ्याँकि दिएका मुद्दामा बहस गरिरहेका छन्। प्रजातन्त्र, जनवाद, लाेकतन्त्र, राज्य पुनर्संरचना, संविधान संसाेधन जस्ता बाेक्राहरूमा विदेशीहरूले नेपाली बाैद्धिकहरूकाे दरिद्र दिमागलार्इ अत्यधिक रूपमा खेलाए र खेलार्इ नै रहेका छन्। इण्डियनहरूका गैरकानूनसी बाँधले सिंगाे तरार्इ तालमा परिणत भैसक्याे, ६३ हजार हेक्टर नेपाली भूभाग लुटेर भाेगचलन गरेकाे छ, […]

२०७४ भाद्र ७ गते, बुधबार

आजको आवश्यकता समय सापेक्षा शिक्षा – प्रशान्त लामा दोङ

नीतिगत कुरामा दुनिया नै कायपलट गर्ने कुरा गरेपनि व्यवहारले चाही सिन्को नभाँच्ने हो भने बिरबलले अकबरलाई आकाशमा दरबार बनाउँछु भन्ने कुरा जस्तै हो भन्नुमा केही फरक हुदैन । राज्य कानुन सम्मत चल्छ र चलाउनुपर्छ , त्यो हिम्मत राज्य सञ्चालन गर्ने निकायले लिनुपर्दछ । यदि राज्यलाई रूल अफ ल भित्र राख्न सक्तैन भने राज्य चलाउँछु भनेर […]

२०७४ भाद्र ४ गते, आईतवार

संस्मरण : माल्कोटमा कथित स्थानिय निर्वाचन खारेजी – नरेन्द्र विश्वकर्मा

एकीकृत जनक्रान्तिको व्यावहारिक प्रयोग अथवा वर्गसंघर्ष । जसको एक खुड्किलो वा कडी थियो कथित स्थानिय निर्वाचन ०७४ को खारेजी । मेरो जन्मस्थल कालिकोटको माल्कोट जाने अवसर जुट्दा जहिलेपनी म खुसि हुने गर्छु । आफन्त, साथीभाई, पार्टीका कमरेडहरु, जनयुद्धमा कालिकोटको भुमिका र ईतिहास, वनजंगल, हरियाली, निलो सिरुपाते कर्णाली नदी आदी कुराहरुले मलाई जहिलेपनि कालिकोट र मालकोटले […]

२०७४ भाद्र ३ गते, शनिबार

बाढी पहिरो प्रकोपको कारक राज्य- ओमप्रकाश पुन

रोग, भोग, बाढी , पहिरो र खडेरी जस्ता प्रकोपहरुबाट मानिस मर्नु वा बेपत्तिमा पर्नु भनेको झट्ट हेर्दा प्राकृतिक जस्तो देखिए ता पनि सारमा त्यो कृतिम नै हुन्छ र त्यो शासन ब्यवस्थासंग जोडिएको हुन्छ । गरिबीका कारण रोग र भोग जन्माउछ जसका कारण मानिस अकालमा वा उम्मेर पुगेर मर्ने अवस्था नआउदै मर्छ । जुन देशमा पुजीवादी […]

२०७४ श्रावण ३१ गते, मंगलवार

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको संक्षिप्त परिचय – हस्तबहादुर केसी

उन्नाइसौं शताब्दिको पूर्वाद्र्धतिर जुन सबैखाले पुँजीवादले चरम विकास गर्दै अगाडि बढ्यो र त्यसको गर्भबाट त्यसकै चिहान खन्ने शक्तिका रुपमा औद्योगिक मजदूर वर्गको जन्म भयो, त्यही अवधिमा पुँजीवाद र सबैखाले प्रतिक्रियावादका विरुद्ध विश्वसर्वहारावर्ग र उत्पीडित जनसमुदायको युगान्तकारी तथा ऐतिहासिक अभियानलाई विश्व कम्युनिष्ट आन्दोलन भनिन्छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका संस्थापक नेता कार्ल माक्र्स (१८१८–१८८३) र फ्रेडरिक एंगेल्स […]

२०७४ श्रावण ३१ गते, मंगलवार

जो अगुवा उही….

पछिल्लो समय देशमा दिनप्रतिदिन भ्रष्टाचार मौलाइरहेको समाचारहरु देख्न र सुन्नमा आएका छन् । सरकारको लाचारीपनका कारण भ्रष्टाचार मौलाएको आमसचेत नागरिकहरुको बुझाइ छ । सत्तासीन दल र सरकारको बागडोर हाँक्ने व्यक्तिहरु नै राज्यकोषको दोहनमा लागेपछि स्थिति भयावह हुने नै भयो । जो अगुवा उही…. भन्ने उखानजस्तो सरकार नै राज्यकोषको दोहनमा तल्लिन भएपछि अन्य क्षेत्रलाई नियन्त्रण गर्न […]

२०७४ श्रावण २२ गते, आईतवार