युगान्तकारी अक्टुबर क्रान्तिको गौरवमय गाथा – हस्तबहादुर के.सी.
२५ अक्टुबर विश्वसर्वहारावर्गका लागि एक ऐतिहासिक दिन हो । यसै दिन अर्थात् सन् १९१७ अक्टुबर २५ का दिन महान् रुसी अक्टुबर क्रान्ति सम्पन्न भएको थियो । यस क्रान्तिले विश्वमानव समाजमा पहिलो पटक सर्वहारावर्गको अघिनायकत्व स्थापना गरेको थियो र पुँजीवादी राज्यव्यवस्थालाई माटोको धुलोमा पुरी दिएको थियो । त्यसैले यो क्रान्ति एक ऐतिहासिक र युगान्तकारी घटना थियो […]
२०७४ भाद्र १० गते, शनिबार