प्रचण्डले नेपाली क्रान्तिलाई बेचे – विप्लव
एउटा रुसी उपान्यासमा कहिलेकाही पीडा सहनुपनि खुशीको थालनीको हो भनेर लेखिएको थियो । आज हामी दुःख, पीडा र अप्ठ्याराहरु पार गर्दै नेपाली क्रान्तिका लागि मेहनत र दुःख गरिरहेका छौं । यस मानेमा सहयोद्धा, सहकर्मी कमरेडहरु यसरी सँगै हुन पाउँदा खुशी लागेको छ । दुःख, कष्ट र पीडाहरु पचाएर जनताको अधिकार, राष्ट्रको स्वाधीनताको पक्षमा उभिँदै क्रान्ति […]
२०७४ भाद्र ३१ गते, शनिबार