एमाले, माके र नयाँ शक्तिको कथित गठबन्धन बारे – अाेम प्रकाश पुन
अप्रत्याशित रुपमा कथित वामपन्थी धुर्बिकरणकाे नाममा यहि असाेज १७ गते काठमाडौं काे राष्ट्रिय सभा गृहमा नेपाली राजनिती काे एउटा कला बिहिन नाटक मंचन गरियो । नेपालको बाम राजनिती भित्र घुसेका उत्तर , दक्षिण र पश्चिम अनुहारका पात्रहरुकाे जमघटमा चुनावी तालमेल हुदै पार्टी एकता सम्मको यात्रा तय गर्ने भनी गरिएको , ६ बुदे तमसुक भित्रकाे उद्देश्य […]
२०७४ आश्विन १९ गते, बिहीबार