‘विप्लव’ व्यक्ति होइन, क्रान्ति र चेतनाको ज्वाला हो’

प्रधानमन्त्री प्रचण्डले मलाई बिप्लव देखि पनि डर छ,भनेको केहीदिन पछि गृहमन्त्री विमलेन्द्र निधिले विप्लवलाई नियन्त्रणमा लिनुपर्छ भन्ने कुरा हिजोआज मिडियामा आइरहेका छन । गृहमन्त्री ज्यूलाई सम्मानपुर्वक यो संन्देश दिन चाहन्छु, ‘विप्लव व्यक्ति होइन,क्रान्ति र चेतनाको ज्वाला हो । के तिमी त्यो चेतनाको झोक्कालाई जेलमा राख्न सक्छौ ? कत्रो छ तिम्रो जेल,जहाँ मुक्तिको चेतनालाई थुन्न सकिन्छ […]
२०७३ माघ २३ गते, आईतवार