बेनि मोर्चा, हेलिकप्टर र भैंसी आहाल – धनिराम सिम्खडा
सुन्दर भविष्यको सुनौलो सपना बोकि काधमा राईफल पिठ्युँमा झोला , कम्मरमा सकेट बम र पुलेट पर्स अनि तुम्लेटमा पानी बोकेर युद्धमोर्चामा दुश्मनसग लुकामारी खेल्दै कहिले बेसि त कहिले हिमाल पहाड कहिले हिउँ कहिले जाडो त कहिले गर्मी नभनी देशका सबै ठाँउमा दौडधुप गरि नथाक्ने युद्धमोर्चाका छापामार देशको कुनै ठाँउमा सामेल हुदैछन । सामेल हुनु योजनाको […]
२०७४ कार्तिक १९ गते, आईतवार