सहिदको सपनालाई नबिर्सौ

आज सहिद दिवस । देशलाई स्वाधीन र जनतालाई अधिकार सम्पन्न बनाउन सहिदहरूले बलिदानी गरेका थिए । राष्ट्र र जनताको मुहार फेर्न हजारौँ सहिदहरूले बलिदानी गरे पनि न राष्ट्र स्वाधीन हुन सकेको छ, न जनता नै अधिकार सम्पन्न भएका छन् । १० बर्षे जनयुद्ध र १९ दिने जनाअन्दोलनबाट प्राप्त उपलब्धिहरु नामेट हुने स्थितिमा पुगेका छन् । […]
२०७३ माघ १६ गते, आईतवार