मालकोटको बलिदान र रेणु दाहालको रोदन – खेम थपलिया
कालिकोटमा सङ्घर्ष नझेलेको घर, बलिदान नगरेको गाउँ, सहिद नसुतेको पाखा, रगत नटासिएको पहाड भेट्टाउन असम्भव छ । कालिकोटले जनयुद्धमा गरेको योगदान र बलिदान विशिष्ट छन् । निःशस्त्र महिला र किसानले हतियार खोसेको मालकोट कारबाही मात्रै होइन, अत्यन्त थोरै हतियारले सान्नीघाट र पाद्मघाट चौकी कब्जाको सन्दर्भ ऐतिहासिक छन् । नेपाली राजनीतिमा कथित स्थानीय निर्वाचनमा केही गम्भीर […]
२०७४ जेष्ठ ४ गते, बिहीबार