सत्ता टिकाउन प्रचण्डले गाइदिए गीत – हस्त केसी
प्रचण्डलाई सत्ता टिकाउन हम्मे हम्मे परेको छ । उता मधेशवादी दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं भन्छन् , एता राप्रपाले फिर्ता लिन्छु भन्छ ,अर्कोतिर केपी अोलीहरु सत्ता पाइन्छ कि भनेर ” बिरालोले मुसा ढुके ” झै ढुकेर बसिरहेका छन् । अाजकल प्रचण्डले एता फर्कदा पनि सत्ताको संकट, उता फर्कदा पनि सत्ताकै संकट, दायाँ फर्कदा पनि […]
२०७३ फाल्गुन ८ गते, आईतवार