सरकार, रमिता नदेखाउ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको बागडोर सम्हालेको लगभग नौ महिना पूरा हुन लाग्यो । योबीचमा सरकारले कुनै उल्लेख्य काम गर्न सकेको देखिँदैन । प्रधानमन्त्रीले सुशासनका निम्ति दर्जनौँ निर्देशनहरु दिएको सार्वजनिक भयो । तर, ती निर्देशनहरुको कार्यान्वयन र पालना भएको सुन्न र देख्नमा आएको छैन । बरु, सरकारको पछिल्लो चरणको कार्यशैली हेर्दा आमस्वाभिमानी नेपाली […]
२०७३ चैत्र २६ गते, शनिबार