थबाङ, माओवादी र ८औँ महाधिवेशन – खेम थपलिया
नेपालको राजनीतिमा रोल्पाको थबाङको विशेष चर्चा हुने गरेको छ । चाहे पञ्चायतविरुद्धको सङ्घर्ष होस्, चाहे बहुदलीय शासनकालको विरुद्धको सङ्घर्ष नै किन नहोस्, थबाङ विशेष केन्द्रीय चर्चाको विषय बन्दै आएको छ । पञ्यायती निर्वाचनदेखि २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनको नतिजाले पनि थबाङलाई केन्द्रमै उभ्याइदियो । आमूल परिवर्तनको पक्षमा उभिँदै आएको थबाङ जनयुद्धकालको केन्द्र बन्यो । जनयुद्धकालमा […]
२०७३ माघ १४ गते, शुक्रबार