संसदवादी दलहरु २०४७ तिर फर्कदै – हस्तबहादुर के.सी.
नेपालका संसदवादी दलहरु २०४७ तिर फर्कने तयारी गर्दैछन् । केही दिन पहिले बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त बैठकले स्थानीय निकायको निर्वाचन पुरानै नियम र कानून बमोजिम गर्ने निर्णय गरीसकेका छन् । यो निर्णय उनिहरुको नितान्त प्रश्चगामी र प्रतिक्रियावादी कदम हो । सबैलाई थाह भएकै कुरा हो २०४७ सालको संयुक्त […]
२०७३ पुष १ गते, शुक्रबार