देस कहिले बन्छ ? – भोला घिमिरे
देसभित्र या बाहिर रहने सबै नेपालीलाई एउटै प्रस्नले सधै सताउने गर्छ । त्यो हो हाम्रो देस कहिले बन्छ बिकसित । कहिले हुन्छ स्वाधीन । कहिले बन्छ आत्मानिर्भर। र कहिले वन्छन राजनीतिक अधिकार सम्पन्न नेपाली जनता। यस्तै यस्तै प्रस्न दैनिक नेपालीहरुको मनसपटलमा घुमिरहेको हुन्छ । तर बिडम्बना मान्नुपर्छ हरेक क्रान्तीमा उत्साहपुर्ण जनसहभागिता हुँदै तानाशाही सासक प्रतिक्रियावादी […]
२०७३ मंसिर ३ गते, शुक्रबार