शिक्षा नियमावलीमै अस्थायी शिक्षकको समाधान खोज्नु पर्छ – नीरेन्द्र कुँवर
सामुदायिक विद्यालयको शुद्ध रिक्त दरबन्दीमा बढीमा ६ महिनाको लागि नियुक्त भएका शिक्षकलाई अस्थायी भनिन्छ । त्यस्तै, तल्लो तहमा स्थायी भई माथिल्लो तहकोे शुद्ध रिक्त दरबन्दीमा अस्थायी बढुवा भएर साविक तल्लो तहको पदबाटै सञ्चयकोष ग्रेड, विमा, पोशाक भत्ता आदि पाउँदै आएको शिक्षक र उसले छोडेको खाली पदमा नियुक्ति पाएको व्यक्तिलाई लियन शिक्षक भन्ने बुझिन्छ । तर, […]
२०७३ आश्विन १६ गते, आईतवार