विचार

लोकमानमाथिको महाअभियोग पाखण्डिहरुको नौटंकी – हस्तवहादुर केसी

अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि व्यवस्थापिका संसदमा महाअभियोग जुन लगाएर उनलाई गलहत्त्याएर सगरमाथा पल्टाउने जस्तै गरि संसदवादी महाँ भ्रष्टहरुले जसरी सारा लोक हसाईरहेका छन् , यो संसदवादी महाभ्रष्टहरुको नौटंकी नाटक मात्रै हो । लोकमानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्ति गर्न हुदैन , ज्ञानेन्द्र शाहीकालका महाभ्रष्ट,अनैतिक ,पदको दुरुपयोग गरेका व्यक्ति र जनआन्दोलन २०६२/२०६३ का जनदमनकारी […]

२०७३ कार्तिक १२ गते, शुक्रबार

कसले हान्ने लोकमान छक्का ! – मिलनकान्छा किराती

नेपाली राजनैतिक मैदानमा अनेकौँ चाखलाग्दा, हाँस्यास्पद र दुर्गन्धित खेल हुने गर्दछ । उचाल्ने–पछार्ने, मारमुङ्ग्री–कुस्ती, आरोप–प्रत्यारोप खेलहरु जारी राख्दै यतिबेला करप्सन क्रिकेट म्याच सुरुआत भईसकेको छ । अख्तियार प्रमूख लोकमानसिंह कार्कीविरुद्ध व्यबस्थापिका संसदमा महाअभियोगको प्रस्ताव दर्ता भईसकेको छ । पहिलो ओभरमा सत्ता प्रमूख प्रतिपक्षी दल एमाले लोकमान छक्का बल ब्याटिङ गर्ने प्रयासमा छ । यस विषयमा […]

२०७३ कार्तिक ७ गते, आईतवार

राजनैतिक दलसंगै जनता सति जाँदा देशले दु;ख पायो – राम पाण्डे

बिस्व मानचित्रमा नेपाल एक भूपरिवेष्टित देश हो । चारैतिर अर्को देशको सिमाना छ । यो समुन्द्रसंग नजोड़ेकोले समुन्द्रले यसको क्षेत्रफ़ल बिगार्न सक्दैन । बंगलादेश,माल्दिभ्सको समुन्द्रमा उसको जमिन डूबेकोले,क्षेत्रफ़ल घटेको छ , तर नेपालको भने कथा अर्कै छ । सुगौली सन्धिको कारण घटेर १४७१८१ बर्ग कि.मिमा सिमित हुँदा नेपालको सिमाना घटेको हो । तर ३१ जुलाई […]

२०७३ कार्तिक ६ गते, शनिबार

महाभियाेग राजनीति : जाेगिने, जाेगाउने – भरत दाहाल

लाेकमान महाभियाेग प्रकरणमा रैतीहरूमाथि रञ्जीत रे ले प्रदर्शन गरेकाे नाङ्गाे शासनले साे प्रकरणकाे समापन कस्ताे हाेला भन्ने तस्वीर देखार्इ सकेकाे छ । लाेकमानलार्इ अख्तियारकाे प्रमूख अायुक्त बनाउन दिल्लीकाे प्रस्तावमा सर्वसम्मति जनाएकाहरूले लाेकमानकै हातबाट शिकार बनार्इने भयले महाभियाेगकाे प्रस्ताव त दर्ता गरेर लाेकमानलार्इ ससम्मान जागिरबाट विदा दिने र अाफू सुरक्षित हुने बाटाे मात्र खाेजेका हुन्, यीनीहरूबाट […]

२०७३ कार्तिक ६ गते, शनिबार

सडक संघर्षको बिकल्प छैन – प्रशान्त लामा दोङ

देशको राजनीतिक गरमपना यतिबेला भ्रष्टचार छानबिन आयोग प्रमूख लोकमानको बिषयलाई लिएर बढेको छ । राजनीतिक नियुक्तिको आधारमा लोकमान सन्दर्भमा पक्ष या बिपक्षमा जुवारी चल्नु त राजनीतिक कटक्षा प्रहार भन्दा फरक पर्दैन तर देश यतिखेर लोकमान प्रसङ्ग संसदमा प्रवेश गर्नुले संसदभित्र देश लुट्नेहरू को को रहेछन भन्ने कुरो प्रस्ट पार्दैछ । जनताले नजिकैबाट नियाल्नेछ कि को […]

२०७३ कार्तिक ४ गते, बिहीबार

एक कचौरा गहुको खोले, माओ र माओवादी – प्रज्वल श्रेष्ठ

संसारभर माओवाद र माओवादीको चर्चा टिप्पणी र विष्लेषणहरु भईरहेका छन् । चीनीया कम्युनिष्ट पार्टीले १९४९ मा कसरी सत्ता कब्जा गर्यो ? र अहिले सम्म किन कम्युनिष्ट पार्टीले चीनमा एकल शासन गरीरहेको छ ? किन त्यॉहा धेरै राजनीतिक शक्ति र आन्दोलनको जन्म भएको छैन ? ८६ लाख पार्टी सदस्य रहेको चीनीया कम्युनिष्ट पार्टीमा अहिले सम्म फुट […]

२०७३ कार्तिक ४ गते, बिहीबार

आजको केन्दिय अभिभारा नयाँ जनवादी क्रान्ति – पुष्प गोपाल श्रेष्ठ

नेपाली समाजमा अत्यन्तै प्रचलित कहावत छ “सुनलाई खोल चाहिँदैन” यो कहावत कुनै गजेदिहरुको बत्यो बादलको ढिस्कोमा महल बनाई रमाई बसेको जस्तो हावादारी गफ होइन । हो त सत्यमा आधारित कहावत हो । दुनियामा सच्चा कम्युनिष्ट एक मात्र यस्तो सजिव प्राणि हो, जो झुठको पर्दाभित्र लुकेर झुठको सहारामा हैन, जीवनको यथार्थतालाई विनालपन छपन स्वीकार्न हिमत राख्छ(गर्र्छ) […]

२०७३ कार्तिक २ गते, मंगलवार

संविधान खारेजिको विकल्प छैन – हस्तवहादुर केसी

वर्तमान नेपालको संविधान प्रतिगामी संविधान हो । वर्तमान संविधान पश्चगामी संविधान हो । यो संविधान महान दस वर्षे जनयुध्द र २०६२२०६३ को १९ दिने ऐतिहासिक जनआन्दोलनको लक्ष्य, उद्देश्य र नेपाली जनताको नयाँ नेपाल निर्माण गर्ने महान सपना विपरित तत्कालिन यथास्थितिवादी नेपाली कांग्रेस र तत्कालिन नवसंशोधनवादी एमाओवादी सहभागिता र भारतीय विस्तारवादको निर्देशन र ग्राण्डडिजाइनमा २०७२ असोज […]

२०७३ आश्विन २८ गते, शुक्रबार

समृद्धिको बाटो भाषण कि उत्पादन ? – मिलनकान्छा किराती

हाम्रो देस नेपाल राज्य–व्यवस्था परिवर्तनको लामो लडाईं लड्नु परेको कारण आर्थिक सङ्कट झेल्नु परेको कुरा सबैलाई अवगत छ । यसैलाई आधारभूत एजेण्डा बनाएर नयाँ राजनैतिक दल खुल्ने क्रमको सुरुआत पनि भईसकेको छ । यो एक हदसम्म स्वभाविक देखिन्छ । त्यसो त पुराना दलहरुको पनि पछिल्लो समयमा आर्थिक समृद्धिको नारा मूल नाराभित्र पर्दै गएको छ । […]

२०७३ आश्विन १६ गते, आईतवार

विदेशी दलालहरूकाे राष्ट्रवादी घट्ट – भरत दाहाल

राष्ट्रवादलार्इ एउटा स्वतन्त्र दर्शनका रूपमा बुझ्ने चिन्तन र प्रवृतिकाे विकास हुन नसक्दा नेपालमा याे मुद्दा विदेशी दलालहरूलार्इ मागि खाने भाँडाे र जनतालार्इ मूर्गा बनाउने खेल भएकाे छ। विदेशी साम्राज्यवादीहरूले अाफ्नाे विरूद्धमा रहेका नेपालीहरूलार्इ स्वतन्त्र रूपमा संगठित हुन नदिएर अाफ्ना दलालहरूकाे वरिपरि घुमार्इ राख्नका लागि यस्ताे चाल सँधैभरि चलिरहन्छन्। दलालहरूकाे चाल यस्ताे हुन्छ- साेनियाँकाे दलाल सत्तामा […]

२०७३ आश्विन १६ गते, आईतवार