साझा पहिचान नेपाली हो – प्रशान्त लामा दोङ
मेरो धर्म मेरो व्यक्तिगत पहिचान , मेरो जात मेरो समाजभित्रको एउटा पहिचान , मेरो साझा पहिचान एक नेपाली हो । कसैले समाजमा म आफ्नो व्यक्तिगत पहिचानलाई नामेट पार्न खोज्यो भने म टुलुटुलु हेरेर बस्नेवाला छैन । कसैले खोटबिनाको धार्मिक रितिरिवाजलाई बिरोध गर्छ भने यसमा म टुलुटुलु हेरेर बस्दिन । जातको पक्षपातिको कुरा गर्दा न म […]
२०७३ भाद्र २६ गते, आईतवार