के हाम्रो देशको शिक्षा प्रणाली ठिक छ ? – डा.छवि पन्थी [पृथक]
आजको दुनियाँमा संसार भरी नै हिमवत श्रिंखलाको वैदिक शिक्षा प्रणाली दिनानु दिन प्रशंसनीय बन्दै गैरहेको छ । हाम्रा वैदिक ज्ञान, ज्योतिष, भूगोल, खगोल, ध्यान,योगा र उपचार पद्दतीहरुको बढ्दो आकर्षणलाई अझै पनि वेबास्ता गरेर पश्चिमी,पाश्चात्य, पाखण्डी र ढोंगी बाइवलमा आधारित शिक्षालाई अंगाल्नु के यहाँको माटो र यसले सृजना गरेको मौलिकताका अनगिन्ती उपलब्धिहरुलाई अन्नाय न होला र […]
२०७३ भाद्र १५ गते, बुधबार