विप्लवप्रति आमआशा, जिज्ञासा र चिन्ता – संसारसेन पृथक
यतिबेला नेपाली राजनीतिमा एउटा भ्रामक हल्ला फैलाइएको छ एकीकृत जनक्रान्ति भनेकै जनयुद्धको निरन्तरता हो । बन्दुक बम बोकेर साध्य छैन जनताको दिमागमा गलत सन्देशको सूचना प्रबाह गरेर वर्गसंघर्ष मत्थर पार्ने गोयबल्सीशैलीमा २०२८ साले झापा बिद्रोहका अल्छी र जनयुद्धका ब्यापारीहरुका लागि परेका छन् । एकीकृत जनक्रान्ति वर्गसंघर्षको मौलिकताअनुसार बद्लिएको उच्चतम सचेत बौद्धिक बिचार हो, जसले राष्ट्रियता, […]
२०७५ चैत्र ११ गते, सोमबार