प्रधानमन्त्री जू सल्लाह ट्क्र्याउने जागीर पाउ – सन्तोष चिमरिया
” सम्माननिय प्रधानमन्त्री ! प्रधानमन्त्रीको कार्यलय सिंहदरबार । बिषय – सल्लाह ट्क्र्याउने जागीर पाउ भन्ने बारे । महोदय , श्रीमान म पाँच कक्षा उत्रिण बेरोजगार हुं । खाडी गए गर्मी भो । मलेसिया गए अल्छी लागो । हलो जोत्ने भए किन पो खाडी र मलेसिया जान्थे र ! त्यसैले अहिले देशमै केही गर्ने उदेश्यले गाउँघर […]
२०७२ पुष २८ गते, मंगलवार