नाकाबन्दी फिर्ता गर
भारतले अघोषित नाकाबन्दी गरेपछि अहिले देशको स्थिति अस्तव्यस्त भएको छ । खासगरी इन्धनको अभावले नेपाली जनता आक्रान्त बनेका छन् । भारतको यो अघोषित नाकाबन्दीको विरुद्ध नेपाली जनताका साथै अन्तर्राष्ट्रिय समुदायले समेत चर्को विरोध गरेका छन् । भूपरिवेष्ठित राष्ट्रको न्यूनतम हक र अधिकारलाई समेत कुण्ठित गर्दै भारतले नाकाबन्दी गरेपछि विश्वभर उसको आलोचना भएको छ । विगतमा […]
२०७२ आश्विन १६ गते, शनिबार