कम्युनिस्ट सरकार हो भन्नु गलत – हस्तबहादुर केसी
वर्तमान एमाले,एमाओवदी, तराई लोकतान्त्रिक ( फोरम) समेतको सरकार दलाल तथा नोकरशाह पुजिपति वर्गको सरकार हो, किनकी एकातीर राज्य संचालन गर्ने मुलनकके मूल का, कानुन भरखरै जुन जारी गरिएको छ । यो संविधान त्यही दलाल तथा नोकरशाह पुजिपति वर्गले आफ्नो वर्गीय सत्ता सञ्चालन गर्न र टिकाउनका लागि जारी गरेका छन् । त्यही दलाल तथा नोकरशाह पुजिपति […]
२०७२ कार्तिक २ गते, सोमबार