प्रचण्ड पतन हुनुका कारणहरू – खेम थपलिया
महान् जनयुद्धका नायक प्रचण्ड कुनै बेला नेपालका समकालीन राजनीतिक नेताहरूभन्दा माथि थिए । नेपालमा मात्र नभएर उनको चर्चा परिचर्चा विश्वव्यापी नै हुने गर्दथ्यो तर विगतका करिब दस वर्षको राजनीतिक सङ्क्रमणकालसँगै उनको उचाइ घट्दै गएर अहिले करिब करिब चर्चाशून्य (यद्यपि काङ्ग्रेस एमालेहरूले प्रशंसा गरिरहेका छन्) को अवस्थामा पुगेको छ । आफूले गरेको सङ्घर्ष, पार्टीको मुख्य कार्यदिशा […]
२०७२ आश्विन १ गते, शुक्रबार