‘सहयोग’मा विदेशी धराप, उम्कने रणनीति बनाऊ – भरत दाहाल
भू–कम्पको मारपछि ‘सहयोग’का नाममा विदेशी शक्तिहरुले नेपालमा यो भन्दा पिडादायी दीर्घकालिन कष्टका रुपमा धरापहरु बिछ्रयाउन सुरु गरिसकेका छन् । प्राकृतिक विपत्तिको चोट शान्त नहुँदै देश अर्को राष्ट्रिय–राजनीतिक विपत्तिमा फस्ने संभावना प्रबल बन्दै गएको छ । आम नेपालीहरुको सचेतता, प्रतिरोधको मानसिकता र राज्यको तत्परतामा कठोरतापूर्वक विदेशी सेनाहरु निकालिएन भने ‘१२ बुँदे समझदारी’को रणनीतिका रुपमा नेपालमा बाह्य […]
२०७२ बैशाख २५ गते, शुक्रबार