पार्टी विभाजन र क्रान्तिकारी शक्ति निर्माणको प्रश्न – विष्णु पन्त
क्रान्तिकारी कार्यदिशाको विकास गर्दै नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्यका साथ प्रचण्ड बाबुरामसँग भएको सम्बन्ध विच्छेद पश्चात् बनेको नेकपा-माओवादी जसलाई बजारमा “वैद्य समूह” भनेर पनि चिनिन्छ, त्यो शक्ति फेरी विभाजित बन्यो । दुःख र विडम्बनाको कुरा के भयो भने समयका हिसाबले हामी दर्ुइ तीन वर्षबितायौँ तर वहसका विषयहरू उही छन्, आरोप प्रत्यारोपहरू पुरानै छन्, […]
२०७१ पुष १३ गते, आईतवार