चुनाबको हावादारी गफ – राजेन्द्र चिमौरिया
नेकपा-माओवादीसहितका अधिकांश राजनीतिक दलहरूले निर्वाचनको मिति नतोक्न चेतावनी दिँदादिँदै सरकार एक पक्षीय ढङ्गले चुनावको मिति तोकेपछि मुलुक मुठभेड उन्मुख भएको छ । चार दलको इशारामा सरकारले एकलौटी ढङ्गले चुनावको मिति तोकेपछि नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चा, मधेसी जनाधिकार फोरमसहितको आठ दलीय संघीय लोकतान्त्रिक मोर्चा र संघीय समाजवादी पार्टीले आन्दोलनको उद्घोष गरिसकेका छन् । उनीहरूले सरकारले चुनावको […]
२०७० असार १ गते, शनिबार