विवादास्पद निर्णय खारेज गर – राजेन्द्र चिमौरिया
चार राजनीतिक दलको राजनीतिक एकाधिकारको अनुशरण गर्दै सरकारको नेतृत्व गर्न पुगेको खिलराज रेग्मी नेतृत्वको सरकारले नेपाली सेनालाई हतियार खरिद गर्ने अनुमति दिने निर्णय गरेर गम्भीर त्रुटि गरेको छ । मुलुक दिनप्रतिदिन राजनीतिक रुपले संकटग्रस्त बन्दै गइरहेको सर्न्दर्भमा मुलुकलाई सही बाटोमा ल्याउन दत्तचित्त भएर लाग्नुपर्ने सरकार आफैँ विवादास्पदनिर्णय गर्नेतिर उद्यत हुनुले सरकार संकटको समाधान गर्नुभन्दा संकट […]
२०७० बैशाख १ गते, आईतवार