हाम्रो जनवाद र हाम्रो अभ्यास – नारायण शर्मा
“छलफल–अभिव्यक्तिमा स्वतन्त्रता कामकारवाहीमा एकरूपता“ हाम्रो अर्थात् कम्युनिस्टको आधारभूत मान्यता हो ! अझ विशेषगरी लेनिनवादी संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको मूल मर्म हो यो । यसको धेरै व्यापक र गहिरो अनि दीर्घकालीन र बहुआयामिक अर्थ र महत्व छ । जनवाद अर्थात् डिमोक्रेसी आधुनिक पुँजीवादी वा समाजवादी लोकतान्त्रिक पार्टी, राज्य वा समाजको ज्यान हो, प्राण हो । कुनै […]
२०७६ भाद्र १५ गते, आईतवार