धर्म परिवर्तनको प्रमुख कारण र समस्या – संसार सेन पृथक
हरेकले हरेक समस्या कारणमा नखोजी कार्यमा मात्रै चारैतिर हामीले समस्या खोजने र घटनाको उत्ताउलो अपब्याख्याले समाजमा समस्या समाधान होइन दोन्दको भुमरी बिकराल बन्दै जान्छ जस्को परिनाम विश्वभरी देखियका प्रमुख घटनाको ज्वलन्त उधारण छन । खासगरी धर्म भनेको मान्छेले मान्छेलाई गर्ने सद्भाव र सहयोग हो अझ समुदायमा असभ्य क्रियाकलाप नहोस् भनेर सभ्य समाज निर्माणका लागि बनाइएको […]
२०७५ माघ २७ गते, आईतवार