नवधनाढ्य वर्गको गणतन्त्र – विष्णु पन्त
कथित दुई तिहाईको बहुमत प्राप्त खड्गप्रसाद ओलीको सरकार जनताको नजरमा बुङ्बुङ्ती गन्हाएको छ, जुन कुराको अनुभूति ओली सरकारलाई छ होला कि छैन होला ? बजारमा दुई तिहाईको सरकारको दिनगन्ति सुरु भएको हल्ला चलेको छ । हामीले पहिले नै भनेका थियौं । यो सरकारले केही मुठ्ठीभर दलाल र भ्रष्टहरुलाई समृद्ध बनाउँछ र त्यही समृद्धिलाई समाजवाद भनेर […]
२०७५ पुष ३० गते, सोमबार