कानूनी मोर्चामा विकसित भएको नयाँ तरङ्ग – विष्णु पन्त
अन्तत ः कानूनी मोर्चामा सरकार पराजीत भयो र एउटा अनोठौ उलटपुलट भयो । प्रकाण्ड लगायतका नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई जिस्काउनु सरकारको लागि आत्मघाती सावित भयो । एक जना डि.एस.पि.ले टिप्पणी गरेका थिए प्रकाण्ड जहाँ गए, त्यहाँ उनको प्रभाव जर्वजस्त बन्यो । सुरक्षा निकाय नै नेपाल कम्युनिष्ट पार्टीको प्रभावमा पर्ला जस्तो भयो । उनले अगाडी भन्दै […]
२०७५ आश्विन १२ गते, शुक्रबार