संसदवाद विघटनको सन्दर्भ – समीर यात्री
संसदवाद पूंजीवादी विचारधारामा आधारित राजनीतिक प्रणाली हो । उन्नाइसौं शताब्दीमा पूंजीपवादी विचारधाराले सामन्तवाद विरुद्ध पूंजीवादी क्रान्तिको नेतृत्व ग¥यो । पूंजीवाद साम्राज्यवादमा पतन हुन पुगेपछि यसले आफ्नो प्रगतिशील चरित्र गुमायो । र, पूंजीवादकै गर्र्र्भबाट पैदा भएको सर्वहारा वर्गले सर्वहारा क्रान्तिको अतिरिक्त पूंजीवादी क्रान्तिको समेत नेतृत्व लिनु पर्ने अवस्था आयो । विसौं शताब्दीको विश्व क्रान्तिको लहरमा सर्वहारा […]
२०७४ असार ९ गते, शुक्रबार