अंगीकृतलाई प्रधानमन्त्री बनाउने देश फीजि – साध्यबहादुर भण्डारी

राज्यले नागरिकताबाट सदस्यता प्रदान गर्दछ । नागरिकले पनि राज्यबाट संरक्षणको दायित्व प्राप्त गर्दछ । नागरिकता राज्य र नागरिक बिचको सम्झौता हो । यसले शासन प्रकृयामा भाग लिने अधिकार प्रदान गर्छ र राज्य शक्तिको मार्ग प्रसस्त गर्छ । त्यस्तै भूगोलको सीमाभित्र बस्न पाउने वैद्यता पनि यसले प्रदान गर्दछ । अमेरिकि अनुसन्धानकर्ता फेहरिक गेजका अनुसार अन्यत्र मूलकबाट […]
२०७३ मंसिर २० गते, सोमबार