विदेशी अभिष्ट दण्डहिनता – भरत दाहाल
कैलाली टीकापुरकाे हत्याकाण्ड यतिबेला चर्चामा छ । साे घटनामा मुछिएका व्यक्तिहरूलार्इ अाम माफि दिनुपर्छ भन्नेहरूले त्याे घटनाभन्दा पहिले देशमा हत्या हिंसाकाे अगुवार्इ गर्ने मानिसहरूले राजनीतिक अावरणमा अाम माफि पाएकाे कुरा उठाएका छन् । तर्कका लागि याे कुतर्कमा दम छ । कुतर्किहरूका बीचकाे छिनाझप्टिमा याे जबाफ नभएकाे तर्क हाे । यस्ता कुतर्कहरूकाे पक्ष विपक्षमा उभिन छाडेर […]
२०७३ आश्विन १४ गते, शुक्रबार