आत्मासमर्पणवादीहरुको यथार्थ जायजा – पुष्पगोपाल श्रेष्ठ

रुपमा मालेमावादी माला जप्दै आफ्नै व्यक्तिगत स्वार्थ परिपुर्तिको निमित्त देश र जनतालाई लात(धोका दिएर)मार्दै विदेशी शक्तिकेन्द«सामू निर्लज ढङ्गले लम्पट जस्तै लम्पसार परि पद, प्रतिस्था र पैसाको निमित्त मरिमेट्न तयार ती दक्षिणपन्थी नवसंशोधनवादीहरु को मानसिक्ता कति गए गुज्रिएका हुन्छन् भन्ने कुरो, हालै मात्र पार्टीभित्र दुइलाइन संघर्षको दौरानमा नाङ्गो रुपले धाँत, छल गरी सिंगो पार्टीलाई ढोका दिई, […]
२०७३ जेष्ठ २१ गते, शुक्रबार