निजी विद्यालयलाई लगाम लगाऊ
विद्यालयमा नयाँ शैक्षिकसत्र सुरु भएको छ । हरेक वर्ष झैँ सरकारले निजी विद्यालयको शुल्क, पुस्तक, पोशाकलगायतको मनपरिमा रोक लगाउने बताए पनि त्यो नारामा मात्र सीमित भएको छ । सरकारले नारामा मात्र शैक्षिक क्षेत्र सुधारलाई सीमित राखेपछि भने निजी विद्यालयहरु ‘काग कराउँदै गर्छ पिना सुक्दै’ भन्ने उखान चरितार्थ गर्दै लुट मच्चाउनमै व्यस्त छन् । निजी विद्यालयमा […]
२०७३ बैशाख २५ गते, शनिबार