‘देश’ माफियाको कब्जामा – युवराज सफल

भन्न त देशमा लोकतन्त्र मात्र हैन गणतन्त्र नै आएको छ भनिन्छ । प्रत्येक व्यक्तिको मूखवाट यो गणतन्त्रले केही दिएन भन्ने गुनासा सुनिन थालेको छ । गणतन्त्रको नाममा आज छाडातन्त्र ,लुटतन्त्र ,भद्रगोल र अस्तव्यस्तता छाएको छ । खासमा यो देश नेपाल कसले चलाई रहेको छ त भन्ने कुरा स्वयंम नेपाली नागरिक त के आफूले मूलुक हाँकी […]
२०७१ पुष ७ गते, सोमबार