औचित्यहीन संविधान सभा – राजेन्द्र चिमौरिया
नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी मोर्चा मिलेर फास्टट्र्याकमार्फत् संविधान ल्याउने जुन हर्कत भइरहेको छ, यसले देश र जनताको भविष्यमाथि गम्भीर आघात पु-याउने निश्चित देखिन्छ । संविधानसभामा रहेका अन्य दलहरुलाई उपेक्षा गर्दै चार दलले आफ्नो दलगत र गुटगत हितका लागि जारी गर्न लागिएको संविधान स्वीकार्य हुन नसक्ने टिप्पणी आमजनतामाझ सुरु हुन थालेको छ । […]
२०७२ असार २६ गते, शनिबार