आउला त माघ ८ मा संविधान ? – युवराज सफल
नेपाली राजनीतिक वृतमा यतिखेर आसन्न माघ ८ गते संविधान आउछ कि आउदैँन भन्ने कुराले बजार तताएको छ । वातावरणीय रुपमा मौसम चिसो भएतापनि राजनीतिक तरङ्गले भने मौसम तातिएको छ । विशेषत आम राजनीतिक पार्टी नेताहरु र र्सवसाधारण माघ ८गते संविधान आउछ कि आउदैँन भन्ने विषयमा बहश आरम्भ गर्न थालेका छन् । विभिन्न व्यक्ति र समूदायले […]
२०७१ मंसिर २५ गते, बिहीबार