मार्क्सवादी दर्शन : संक्षिप्त परिचय – हस्तबहादुर के.सी.
१. द्वन्द्वात्मक भौतिकवाद १. मार्क्सवाद मार्क्सवाद कार्ल मार्क्स र पेडरिक एंगेल्सद्वारा प्रतिपादित र्सवहारावर्गको मुक्तिको सिद्धान्त र विचारधारा हो । मार्क्सवाद र्सवहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंर्घष्ा तथा इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् […]
२०७१ आश्विन ३१ गते, शुक्रबार