संघीय संरचनाबारे नेपालवादी दृष्टिकोण – युवराज सफल
आज देशमा संघीयतावारे बहश शुरु भएको छ , संविधान सभामा भएका तथा संविधान सभाभन्दा बाहिर भएका राजनीतिक शक्तिहरु आफ्नै ढंगले संघीयताको बहश गर्न लागेका छन् । संघीयता जस्तो विषय अझैसम्म पौने ३ करोड नेपाली नागरिकको साझा विषय बन्न सकेको छैन । के कति कारणले संघीयताको उठान गरिएको हो र अब देश कसरी संघीय संरचनामा जान्छ […]
२०७१ असार २७ गते, शुक्रबार