माओवादीहरूको एकतावारे – हुकुमबहादुर सिंह
अहिले फेरी एक पटक माओवादीहरूको बीचमा एकताको चर्चा सुरू भएको छ । खासगरी जव एमाओवादी अध्यक्ष प्रचण्डले नेकपा-माओवादी अध्यक्ष किरणलाई पार्टीएकताका निम्ति औपचारिक रूपले पत्र लेखे । हुनत गत बैशाखमा नेकपा-माओवादीको पोलिट व्यूरोले एमाओवादीस“ग एकताका लागि ६ वटा बूदा अगाडि सारेको थियो । करिब ५ महिना कानमा तेल हालेर बसेका प्रचण्डले यो समय त्यसको प्रतिउत्तरका […]
२०७१ आश्विन ११ गते, शनिबार