नेपाली क्रान्तिको कार्यदिशा: सशस्त्र संर्घष – हस्तवहादुर केसी
विश्वर्सवहारावर्गका महान् नेता चिनियाँ कम्युनिस्ट पार्टी शिक्षाध्यक्ष कमरेड माओले एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्धारण गर्ने कार्यदिशाको महत्वमाथि प्रकाश पार्दै भन्नु भएको छ, ‘विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सवैथोकको निर्धारण गर्दछ । जब पार्टी कार्यदिशा सही हुन्छ, त्यो बेला नभएका सबै चिज प्राप्त हुन्छ । यदि अनुयायीहरु छैनन् भने ती पनि प्राप्त हुन्छन् […]
२०७१ असार १४ गते, शनिबार