नयाँ राजनीतिक शक्तिको उदय र आवश्यकता वारे – युवराज सफल
नेपालमा अहिले राजनीतिको नाममा जे जस्ता घटना परिघटनाहरु घटि रहेका छन् त्यसलाई आम र्सवसाधारणले रुचाई रहेका छैनन् । आफूलाई नेपाली राजनीतिको ठेकेदार सोच्ने पार्टी को गतिविधिले आम र्सवसाधारण वाक्क दिक्क भएका छन् । राजनीतिको नाममा भ्रष्टाचार ,अनियमितता ,अराजकता ,ढिलासुस्ती ,कामचोर प्रवृति ,दण्डहिनता , कुसंस्कार लगायतका गतिविधि बढी रहेका छन् । राजनीतिक भन्दा पनि गैरराजनीतिक गतिविधिहरुले […]
२०७१ बैशाख २७ गते, शनिबार