एमालेको नवौ महाधिवेशन र्सवहाराकालागि “कौवालाई बेल पाक्यो हर्ष न विस्मात’-हुकुमबहादुर सिंह
नेकपा एमालेको नवौ महाधिवेशनको समाप्तीसगै उसले आजसम्म राख्दै आएको कम्युनिष्टको ट्रेडमार्कको अन्त्य भएको छ । रघुजी पन्तले पाचौ महाधिवेशनमा अब पार्टीीमाजवादी लोकतन्त्रवादको सिद्धान्तमा अघि बढनु पर्दछ र यसले कम्युनिष्टको सबै नाम, सिद्धान्त, विचार, झण्डा फेर्नु पर्दछ भनेर एमालेको भावी कार्यदिशाबारे प्रस्ताव पेश गरेका थिए । यद्धपि उक्त महाधिवेशनमा उनले समेत आफ्नो प्रस्तावमा मत नखसालेर उनको […]
२०७१ श्रावण ३ गते, शनिबार