कमरेडलाई खुलापत्र ! – खगेन्द्र छन्त्याल
कामरेड , पुरानो घर तिरको उल्टो यात्रा सुरु गरेछौ तिमीलाई बधाई ! पुरानो घरमा बसेर डाडु पन्यु चलाउनेहरुले भनेकै थिए तिमि हामीलाई यिनीहरु भान्सामा बस्न नपाएर अर्को चुलो बनाएका हुन् ! बौदभेलाले जब पूर्ण पदाधिकारी चयन गर्न सकेन ,पी.बि, सी. सी. विस्तार गर्न सकेन ,कमलादी महाधिबेशनले पनि सो काम गर्न सकेन पछि मात्र सी. सी. […]
२०७१ असार १८ गते, बुधबार