बाम आन्दोलनले मागेका बहस – नरेन्द्रजंग पिटर
नेपालमा गंभीरखाले बहसको थालनी र सञ्चालन प्रायःजसो यनजियोहरूले नै गर्ने गर्दछन् । ती बहसमा दाताको प्रतक्ष वा परोक्ष हित र सरोकारसंग जोडिएको हुन्छ् । अहिले नेपालमा एउटा यनजियोचालित समाज नै बनिसकेको छ । त्यो विकासे बौद्धिक तप्काले राष्ट्र र युगको समस्याको चुनौती, पहिचान, निराकरणका उपाय त्यहीँ खोज्ने गर्छन् । त्यस्ता बहसमा र्सार्वजनिक सरोकारका विषयलाई हित […]
२०७० फाल्गुन १७ गते, शनिबार