खोइ नेतृत्वमा गाम्भीयता र धैयता ? – छत्रबहादुर मैनाली
गत मंसिर ४ गते संबिधानसभा भाग २ को निर्वाचनपश्चात आएको मत परिणामलाई एकीकृत नेकपा माओवादी पार्टीी स्वीकार गरेको छैन । उत्पन्न पछिल्लो परिस्थितिले अनेकन शंका, उपशंका पैदा गरेको छ । राष्ट्रिय, अन्तर्रााट्रय पर्यवेक्षकसहितको प्रत्यक्ष निगरानीमा सम्पन्न निर्वाचनमा धाँधली भयो भनेर परिणामलाई अस्वीकार गर्ने, ७५ जिल्लाबाट आफ्ना प्रतिनिधि फिर्ता बोलाउनु, निर्वाचनमा धाँधली भएको भनेर प्रेस बिज्ञप्ति […]
२०७० मंसिर ८ गते, शनिबार